-
१ समुएल २२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैले उनले आफ्ना आमाबुबालाई मोआबका राजाको जिम्मामा छोडेर गए। अनि दाउद जतिन्जेल लुकेर बसे, त्यतिन्जेल उनका आमाबुबा मोआबका राजाकै शरणमा बसे।+
-
-
१ इतिहास १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ बिन्यामिनको र यहुदाको कुलबाट पनि केही मानिस दाउदलाई भेट्न तिनको लुक्ने ठाउँमा आए।+
-