प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि दाउदले हित्ती+ अहिमेलेकलाई र जेरुयाहका छोरा,+ योआबका दाइ अबिसैलाई+ सोधे: “साउलको छाउनीमा तिमीहरूमध्ये कोचाहिँ मसँग जान चाहन्छौ?” अबिसैले भने: “म जान्छु।”

  • २ समुएल २१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तब जेरुयाहका छोरा अबिसै+ दाउदलाई मदत गर्न तुरुन्तै आए+ र त्यस पलिस्तियालीलाई प्रहार गरेर मारे। त्यतिबेला दाउदका मानिसहरूले यस्तो शपथ खाए: “अबदेखि हामी तपाईँलाई हामीसँग लडाइँमा आउन दिनेछैनौँ!+ इस्राएलको दियो निभ्नु उचित होइन!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने