प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

  • १ समुएल २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले उनले आफ्ना मानिसहरूलाई भने: “यहोवा परमेश्‍वरका अभिषिक्‍त जन, मेरा मालिकको विरुद्धमा हात उठाउने कुरा त म सोच्न पनि सक्दिनँ। यसो गर्नु यहोवा परमेश्‍वरको नजरमा गलत हो किनकि उहाँ यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको जन हुनुहुन्छ।”+

  • १ समुएल २६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+

  • १ समुएल ३१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू+ आएर मलाई क्रूरतापूर्वक मार्नेछन्‌।” तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने