-
२ समुएल ७:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यही रात यहोवा परमेश्वरको यो वचन नातानकहाँ आयो: ५ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ, “के तिमी मेरो भवन, मेरो निवासस्थान बनाउन चाहन्छौ?+
-