प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एकदिन अदोनियाहले एन-रोगेलनजिकै जोहेलेथको ढुङ्‌गामा भेडा, गाईवस्तु र अरू मोटाघाटा पशु बलि चढायो।+ त्यस उत्सवमा उसले राजाका सबै छोरा अर्थात्‌ आफ्ना सबै भाइलाई र राजाका सबै सेवक जो यहुदामा बस्थे, तिनीहरूलाई पनि निम्तो दिएको थियो। १० तर उसले भविष्यवक्‍ता नातान, बेनायाह, दाउदका वीर योद्धाहरू र आफ्नो भाइ सुलेमानलाई भने बोलाएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने