प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सेबाकी महारानीले सुलेमानको ख्यातिबारे सुनिन्‌ र यहोवा परमेश्‍वरको नामको कारण तिनले यस्तो ख्याति कमाएका हुन्‌ भनेर थाह पाइन्‌।+ त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्‍नहरू* लिएर आइन्‌।+

  • १ राजा १०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन। साँच्चै! मलाई त यसको आधा पनि बताइएको रहेनछ। तपाईँको बुद्धि र वैभवबारे मैले जुन कुरा सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ।

  • लुका ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ न्यायको बेला दक्षिणकी महारानी+ यस पुस्ताका मानिसहरूसँगै खडा हुनेछिन्‌ र यिनीहरूलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌। तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने