९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+
२९तब राजा दाउदले सारा समुदायलाई यसो भने: “परमेश्वरले मेरो छोरा सुलेमानलाई रोज्नुभएको छ।+ ऊ ठिटै छ; ऊसँग त्यत्ति अनुभव पनि छैन।+ तर यो अत्यन्तै ठूलो काम हो किनकि कुनै मान्छेको लागि महल होइन बरु यहोवा परमेश्वरको लागि मन्दिर बनाउनु छ।+