प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३:१०-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तिनले महापवित्र कोठामा करूबको दुई वटा प्रतिमा बनाए र त्यसलाई सुनले मोहोरे।+ ११ दुइटै करूबका+ पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। एउटा करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले चाहिँ अर्को करूबको एउटा पखेटा छोएको थियो। १२ त्यसैगरि अर्को करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको अर्कोपट्टिको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले पहिलो करूबको एउटा पखेटा छोएको थियो। १३ ती करूबहरूको पखेटा फिँजिएको थियो र दुइटै करूबका पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। ती करूबहरू सीधा उभिएका थिए र तिनीहरूको मुहार ठूलो कोठातर्फ* फर्किएको थियो।

  • २ इतिहास ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई माथिबाट ढाकेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने