प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ दुवै खम्बाको उचाइ १८ हात*+ थियो अनि खम्बाहरूका शिर तामाका थिए। दुवै खम्बाको शिर तीन हात अग्लो थियो अनि शिरको चारैतिर भएका जाली र अनारका आकृति पनि तामाकै थिए।+ दुवै खम्बा उस्तै देखिन्थे।

  • २ इतिहास ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनले हारजस्तै देखिने सिक्रीहरू बनाए र ती सिक्रीहरूले खम्बाको शिर सजाइदिए। त्यसपछि तिनले १०० वटा अनारका आकृति बनाए र ती आकृतिहरू सिक्रीहरूमा लगाइदिए।

  • यर्मिया ५२:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ ती दुवै खम्बाको शिर तामाको थियो। दुवै शिर पाँच हात अग्लो थियो+ अनि शिरको चारैतिर भएको जाली र अनारका आकृति पनि तामाकै थिए। दुवै खम्बालगायत अनारका आकृति पनि उस्तै देखिन्थे। २३ प्रत्येक टुप्पाको चारैतिर ९६ वटा अनारका बुट्टा थिए* अनि जालीदार बुट्टाको चारैतिर जम्माजम्मी १०० वटा अनारका बुट्टा थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने