१ राजा ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ सुलेमानले मिश्रका* फारोसित* वैवाहिक नाता गाँसे। तिनले फारोकी छोरीसित विवाह गरे+ अनि उनलाई दाउदनगरमा ल्याए।+ तिनले आफ्नो महल,+ यहोवा परमेश्वरको भवन+ र यरुसलेमको वरिपरि पर्खाल+ बनाएर नसिद्ध्याएसम्म फारोकी छोरीलाई त्यहीँ राखे।
३ सुलेमानले मिश्रका* फारोसित* वैवाहिक नाता गाँसे। तिनले फारोकी छोरीसित विवाह गरे+ अनि उनलाई दाउदनगरमा ल्याए।+ तिनले आफ्नो महल,+ यहोवा परमेश्वरको भवन+ र यरुसलेमको वरिपरि पर्खाल+ बनाएर नसिद्ध्याएसम्म फारोकी छोरीलाई त्यहीँ राखे।