प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए।

  • २ इतिहास १३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि निकम्मा र व्यर्थका मानिसहरू उसकहाँ जम्मा हुन थाले। उनीहरू सुलेमानका छोरा रहबामभन्दा शक्‍तिशाली भए किनकि त्यतिबेला रहबाम सानै थिए र त्यत्ति आँटिला पनि थिएनन्‌। त्यसैले तिनी उनीहरूसामु टिक्न सकेनन्‌।

  • मत्ति १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ सुलेमानबाट रहबाम जन्मिए;+

      रहबामबाट अबियाह जन्मिए;

      अबियाहबाट आसा जन्मिए;+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने