१ राजा २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्।”+
२२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्।”+