१ राजा ११:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० त्यसैले सुलेमानले यरोबामलाई मार्न लगाए तर उनी भागेर मिश्रमा राजा सिसककहाँ+ गए। सुलेमानको मृत्यु नहोउन्जेल यरोबाम त्यहीँ बसे।+
४० त्यसैले सुलेमानले यरोबामलाई मार्न लगाए तर उनी भागेर मिश्रमा राजा सिसककहाँ+ गए। सुलेमानको मृत्यु नहोउन्जेल यरोबाम त्यहीँ बसे।+