-
यसैया २९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ सेनाहरूका यहोवाले आफ्नो नजर तिमीतिर फर्काउनुहुनेछ।
त्यसबेला ठूलो गर्जनको आवाज सुनिनेछ, भूकम्प जानेछ, होहल्ला मच्चिनेछ,
आँधीहुरी र तुफान चल्नेछ अनि भस्म गर्ने आगो दन्किनेछ।”+
-