२ राजा ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ एकदिन एलिसा दमिसक गए।+ त्यतिबेला सिरियाका राजा बेन-हदद+ बिरामी भएका थिए। राजालाई यस्तो खबर दिइयो: “साँचो परमेश्वरका सेवक+ दमिसक आएका छन्।”
७ एकदिन एलिसा दमिसक गए।+ त्यतिबेला सिरियाका राजा बेन-हदद+ बिरामी भएका थिए। राजालाई यस्तो खबर दिइयो: “साँचो परमेश्वरका सेवक+ दमिसक आएका छन्।”