२ समुएल २०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+ १ इतिहास २७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तेस्रो महिना सेवा गर्न खटाइएको तेस्रो दलका कप्तान मुख्य पुजारी यहोयादाका+ छोरा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए।
२३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+
५ तेस्रो महिना सेवा गर्न खटाइएको तेस्रो दलका कप्तान मुख्य पुजारी यहोयादाका+ छोरा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए।