-
गन्ती ३६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ इस्राएलीहरूको एउटा कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन अर्को कुलमा नजाओस्। इस्राएलीहरूको हरेक कुलले पाएको पैतृक सम्पत्ति तिनीहरूको बुबाकै कुलमा रहोस्।
-