-
१ राजा १६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसैले ए बासा, म तिम्रो र तिम्रो घरानाको नामोनिसान मेटाइदिनेछु। म तिम्रो घरानाको हालत पनि नबातको छोरा यरोबामको घरानाको+ जस्तै बनाइदिनेछु।
-
-
१ राजा १६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सिंहासनमा बस्नेबित्तिकै जिम्रिले बासाको घरानाका सबैलाई नाश गरे। तिनले सबै पुरुषलाई मारे। बासाको आफन्त* वा साथी पर्ने एउटै पुरुषलाई तिनले बाँकी राखेनन्।
-