२ इतिहास १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोसापातले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरेका थिए+ तर तिनले आहाबको घरानासित वैवाहिक नाता गाँसे।+ २ इतिहास १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।
१८ यहोसापातले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरेका थिए+ तर तिनले आहाबको घरानासित वैवाहिक नाता गाँसे।+
२ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।