२ समुएल ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तब तिनले भविष्यवक्ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ २ समुएल १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले यहोवा परमेश्वरले नातानलाई दाउदकहाँ पठाउनुभयो।+ दाउदकहाँ आएर नातानले यसो भने:+ “एउटा सहरमा दुई जना मानिस थिए। एक जना धनी र अर्कोचाहिँ गरिब थियो।
२ तब तिनले भविष्यवक्ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+
१२ त्यसैले यहोवा परमेश्वरले नातानलाई दाउदकहाँ पठाउनुभयो।+ दाउदकहाँ आएर नातानले यसो भने:+ “एउटा सहरमा दुई जना मानिस थिए। एक जना धनी र अर्कोचाहिँ गरिब थियो।