१ राजा १२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यरोबाम फर्केको थाह पाउनेबित्तिकै सबै इस्राएली एक ठाउँमा भेला भए अनि यरोबामलाई पनि त्यहाँ बोलाए। तिनीहरूले उनलाई सारा इस्राएलमाथि राजा नियुक्त गरे।+ यहुदाको कुलले बाहेक अरू कसैले पनि दाउदको घरानालाई साथ दिएन।+
२० यरोबाम फर्केको थाह पाउनेबित्तिकै सबै इस्राएली एक ठाउँमा भेला भए अनि यरोबामलाई पनि त्यहाँ बोलाए। तिनीहरूले उनलाई सारा इस्राएलमाथि राजा नियुक्त गरे।+ यहुदाको कुलले बाहेक अरू कसैले पनि दाउदको घरानालाई साथ दिएन।+