प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्‌।

  • २ राजा २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्‌नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+

  • यर्मिया २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा येकोनिया,*+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै* यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए।

  • मत्ति १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको बेला+ योसियाहबाट+ येकोनिया+ र तिनका दाजुभाइ जन्मिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने