प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+

  • १ इतिहास २८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो छोरा सुलेमानले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले उसलाई नै मेरो छोरा हुन रोजेको छु र म उसको बुबा हुनेछु।+

  • भजन १३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले दाउदसित शपथ खानुभएको छ;

      उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:

      “तिम्रा सन्तानमध्ये* एक जनालाई

      म तिम्रो सिंहासनमा बसाल्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने