व्यवस्था १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू। २ इतिहास ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर अब मैले आफ्नो नामको महिमाको निम्ति यरुसलेमलाई रोजेको छु+ र मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न दाउदलाई रोजेको छु।’+
११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।
६ तर अब मैले आफ्नो नामको महिमाको निम्ति यरुसलेमलाई रोजेको छु+ र मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न दाउदलाई रोजेको छु।’+