२ इतिहास २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ राजा हुँदा योताम+ २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसाह थियो। उनी सादोककी+ छोरी थिइन्। २ इतिहास २७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनले यहोवा परमेश्वरको भवनको माथिल्लो ढोका+ र ओफेलको पर्खाल+ बनाए।
२७ राजा हुँदा योताम+ २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसाह थियो। उनी सादोककी+ छोरी थिइन्।