प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ चाड मनाउन सिद्धिसकेपछि त्यहाँ भेला भएका सबै इस्राएली यहुदाका सहरहरूमा गए। तिनीहरूले ती सहरहरूमा भएका पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए,+ पवित्र खामाहरू* ढालिदिए+ अनि अग्ला थानहरू *+ र वेदीहरू+ पनि भत्काइदिए। तिनीहरूले यहुदा र बिन्यामिनको सारा इलाकामा अनि एप्रैम र मनस्सेको+ इलाकामा पनि त्यसै गरे र ती कुराहरूको नामोनिसान मेटाइदिए। त्यसपछि सबै इस्राएली आ-आफ्नो सहर, आ-आफ्नो घर फर्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने