प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० हिजकियाहले इस्राएल र यहुदाका सबै मानिसलाई इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाउन यहोवाको भवनमा आउनू भनी सन्देश पठाए।+ तिनले एप्रैम र मनस्सेको+ कुलका मानिसहरूलाई पनि पत्र पठाए।+

  • २ इतिहास ३०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ साँचो परमेश्‍वरको हात यहुदामाथि पनि थियो। त्यसैले यहुदाका मानिसहरूले एकजुट भएर राजा र भारदारहरूको आज्ञा पालन गरे, जुन आज्ञा तिनीहरूले यहोवा परमेश्‍वरको आदेशअनुसारै दिएका थिए।

  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै तिनले यहोवा परमेश्‍वरको वेदी तयार पारे+ र त्यसमा मेलबलि+ अनि धन्यवादको बलि चढाउन थाले।+ तिनले यहुदाका मानिसहरूलाई इस्राएलका परमेश्‍वर यहोवाको उपासना गर्न हुकुम गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने