-
२ राजा २३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनले विदेशी देवीदेवताका पुजारीहरूलाई हटाइदिए, जसलाई यहुदाका राजाहरूले यहुदाका सहरहरू र यरुसलेमको वरिपरि भएका अग्ला थानहरूमा* माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन खटाएका थिए। तिनले बाआल, सूर्य, चन्द्र, राशिफलका तारामण्डलहरू र आकाशका सारा सेनाको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउने मानिसहरूलाई पनि धपाइदिए।+
-