२ इतिहास ३०:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+
२४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+