१ इतिहास २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि दाउदले तिनीहरूलाई लेविका छोराहरू गेर्सोन, कोहात र मरारिको वंशअनुसार+ दल-दल गरी छुट्ट्याए।+