प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसबेला इस्राएलमा धूमधामसित निस्तार चाड मनाइयो। इस्राएलमा न्यायकर्ताहरूले शासन गरेको समयदेखि यता अथवा न इस्राएलका न त यहुदाका कुनै राजाको शासनकालमा नै त्यति धूमधामसित निस्तार चाड मनाइएको थियो।+ २३ राजा योसियाहको शासनकालको १८ औँ वर्षमा यरुसलेममा यहोवा परमेश्‍वरको निम्ति त्यो निस्तार चाड मनाइएको थियो।

  • २ इतिहास ३०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले तिनीहरूले सारा इस्राएलमा—बेर्सेबादेखि दानसम्मको+ पूरै इलाकामा इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड मनाउन मानिसहरू यरुसलेम आऊन्‌ भनी घोषणा गर्ने निर्णय गरे। किनकि तिनीहरूले एकसाथ भेला भएर व्यवस्थामा लेखिएअनुसार निस्तार चाड मनाएका थिएनन्‌।+

  • २ इतिहास ३०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यरुसलेममा निकै खुसीयाली छायो किनकि दाउदका छोरा, इस्राएलका राजा सुलेमानको समयदेखि यता यरुसलेममा यति ठूलो उत्सव कहिल्यै मनाइएको थिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने