-
२ राजा २३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० योसियाहका सेवकहरूले तिनको लास रथमा हालेर मगिद्दोबाट यरुसलेम ल्याए र तिनलाई तिनकै निम्ति बनाइएको चिहानमा गाडे। त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई अभिषेक गरेर उनको बुबाको ठाउँमा राजा बनाए।+
-
-
२ इतिहास ३४:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ मैले यो ठाउँ र यहाँका बासिन्दाहरूमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’”+
त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए।
-