२ राजा २३:३६, ३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्। ३७ तिनले आफ्ना पितापुर्खाले जस्तै+ यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+
३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्। ३७ तिनले आफ्ना पितापुर्खाले जस्तै+ यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+