२४यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे।
२५सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+
२५योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्नेजरको* शासनकालको पहिलो वर्ष थियो।