इजकिएल १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “हे मानिसको छोरा, विश्वासघात गरेर कुनै देश मविरुद्ध चल्यो भने म त्यसमाथि आफ्नो हात उठाउनेछु अनि त्यसको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ म त्यहाँ अनिकाल ल्याउनेछु+ अनि मानिस र जनावरलाई नामेट पार्नेछु।”+
१३ “हे मानिसको छोरा, विश्वासघात गरेर कुनै देश मविरुद्ध चल्यो भने म त्यसमाथि आफ्नो हात उठाउनेछु अनि त्यसको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ म त्यहाँ अनिकाल ल्याउनेछु+ अनि मानिस र जनावरलाई नामेट पार्नेछु।”+