-
२ इतिहास २०:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहुदा र यरुसलेमका मानिसहरूको समुदाय यहोवा परमेश्वरको भवनमा नयाँ चोकको अगाडि भेला भएको थियो। तब यहोसापात मानिसहरूको समुदायसामु खडा भए ६ अनि यसो भने:
“हे हाम्रा पितापुर्खाका परमेश्वर यहोवा! के स्वर्गमा तपाईँबाहेक अरू कुनै ईश्वर छ र?+ सबै राष्ट्रमाथि के तपाईँकै अधिकार छैन र?+ तपाईँको हातमा सामर्थ्य र पराक्रम छ। तपाईँविरुद्ध कोही पनि खडा हुन सक्दैन।+
-