१ इतिहास १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+
५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+