१ राजा १:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यहाँ पुगेपछि पुजारी सादोक र भविष्यवक्ता नातानले सुलेमानलाई इस्राएलका राजा अभिषेक गरून्।+ त्यसपछि सिङ फुकेर यसो भन्नू: ‘राजा सुलेमान दीर्घायु होऊन्!’+ भजन १८:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन+ दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+
३४ त्यहाँ पुगेपछि पुजारी सादोक र भविष्यवक्ता नातानले सुलेमानलाई इस्राएलका राजा अभिषेक गरून्।+ त्यसपछि सिङ फुकेर यसो भन्नू: ‘राजा सुलेमान दीर्घायु होऊन्!’+
५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन+ दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+