१ राजा ७:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ यसरी राजा सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्ध्याए। त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका सरसामान त्यस भवनमा ल्याए।+ तिनले सुन, चाँदी र अरू सबै थोक यहोवा परमेश्वरको भवनको भण्डारमा राखे।+
५१ यसरी राजा सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्ध्याए। त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका सरसामान त्यस भवनमा ल्याए।+ तिनले सुन, चाँदी र अरू सबै थोक यहोवा परमेश्वरको भवनको भण्डारमा राखे।+