१ इतिहास १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसरी तिनीहरूले साँचो परमेश्वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्वरसामु अग्निभेटी र मेलबलि* चढाए।+
१६ यसरी तिनीहरूले साँचो परमेश्वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्वरसामु अग्निभेटी र मेलबलि* चढाए।+