प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १२:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब साँचो परमेश्‍वरका सेवक सेमायाहकहाँ+ उहाँको यो वचन आयो: २३ “सुलेमानको छोरा यहुदाका राजा रहबामलाई, यहुदा र बिन्यामिनको घरानालाई अनि अरू सबै मानिसलाई यसो भन्‍नू: २४ ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू आफ्ना इस्राएली भाइबन्धुसित युद्ध गर्न माथि उक्लेर नजानू। तिमीहरू आ-आफ्नो घर फर्कनू किनकि मेरै इच्छाअनुसार यी सब भएको हो।”’”+ त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको वचन पालन गरे र यहोवाले भन्‍नुभएझैँ आ-आफ्नो घर फर्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने