-
१ राजा ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मेरा सेवकहरूले ती काठहरू लेबनानबाट समुद्र किनारासम्म ल्याउनेछन्। अनि म त्यसलाई बाँधेर तपाईँले तोक्नुभएको ठाउँसम्म समुद्रबाट पठाइदिनेछु। ती काठहरू त्यहाँ पुगेपछि ती फुकाउन लगाउनेछु अनि तपाईँले ती लैजानुहोला। त्यसको सट्टा मेरो घरानाको लागि मेरो बिन्तीअनुसारै खानेकुरा पठाइदिनुहोस्।”+
-