व्यवस्था १७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “तिमीहरू बस्ने कुनै सहरमा हत्या, कानुनी मुद्दामामिला, कुनै किसिमको हिंसा वा जटिल मतभेदको मामिला उठ्यो र तिमीहरूलाई त्यसको छिनोफानो गर्न गाह्रो भयो भने+ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा त्यो मामिला लिएर जाओ।+
८ “तिमीहरू बस्ने कुनै सहरमा हत्या, कानुनी मुद्दामामिला, कुनै किसिमको हिंसा वा जटिल मतभेदको मामिला उठ्यो र तिमीहरूलाई त्यसको छिनोफानो गर्न गाह्रो भयो भने+ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा त्यो मामिला लिएर जाओ।+