-
१ समुएल १४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि साउल र तिनका सिपाहीहरू भेला भए अनि लडाइँ गर्न पलिस्तियालीहरूको छाउनीमा गए। त्यहाँ पुग्दा पलिस्तियालीहरूले एकअर्कालाई तरबारले काटाकाट गरिरहेको तिनीहरूले देखे। त्यहाँ असाध्यै गोलमाल मच्चिएको थियो।
-