-
२ इतिहास २८:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ आहाज आफ्ना पितृहरूसितै सुते र तिनलाई यरुसलेम सहरमा गाडियो। तिनलाई इस्राएलका राजाहरूको चिहानमा गाडिएन।+ तिनीपछि तिनका छोरा हिजकियाह राजा भए।
-