४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो। ५ उसले टाउकोमा तामाको टोप लगाएको थियो। उसले तामाको कवच+ पनि लगाएको थियो र त्यस कवचको तौल ५ हजार शेकेल थियो।