प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यस सेनामा देब्रे हात चल्ने ७०० निपुण योद्धा थिए। तिनीहरू सबै घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।*

  • १ समुएल १७:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्‌गा निकाले। त्यसपछि त्यो ढुङ्‌गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्‌गा त्यस पलिस्तियालीको निधारमै गड्‌यो र त्यो भुईँतिर अनुहार पारेर डङ्‌ग्रङ्‌ङ लड्‌यो।+

  • १ इतिहास १२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ दाउद जिक्लगमा छँदा तिनलाई भेट्‌न आएका मानिसहरू यी नै थिए।+ किसका छोरा साउलले गर्दा त्यसबेला तिनी खुलेआम हिँडडुल गर्न सक्दैनथे।+ दाउदलाई भेट्‌न आएका मानिसहरू वीर योद्धा थिए र तिनीहरूले तिनलाई युद्धमा साथ दिए।+ २ तिनीहरूले धनु भिरेका थिए अनि तिनीहरू दाहिने-देब्रे दुवै हातले+ घुयेँत्रो हान्‍न+ वा धनु चलाउन सक्थे। तिनीहरू साउलका दाजुभाइ, बिन्यामिनको कुलका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने