-
२ इतिहास १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ आसाले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे।
-
-
२ इतिहास १४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ उनले यहुदाका मानिसहरूलाई यसो भने: “आओ, हामी यी सहरहरू बनाऔँ अनि सहरहरूको वरिपरि पर्खाल र किल्लाहरू+ खडा गरौँ; मूलढोकाहरू र गजबारहरू पनि बनाऔँ। हामीले हाम्रा परमेश्वर यहोवाको खोजी गरेको हुनाले उहाँले यो देश हामीलाई अधिकार गर्न दिनुभएको छ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिरबाट शान्ति दिनुभएको छ।” त्यसैले तिनीहरू ती सहरहरू बनाउन सफल भए।+
-