-
यहोसु १४:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसैले यो पहाडी इलाका मलाई दिनुहोस्, जसबारे यहोवा परमेश्वरले त्यो दिन प्रतिज्ञा गर्नुभएको थियो। त्यहाँ अनाकीहरू+ ठूलठूला पर्खालले घेरिएका सहरहरूमा बस्छन्+ भनेर तपाईँले त्यतिबेला सुन्नुभएको थियो। तर यहोवा परमेश्वर अवश्य मसित हुनुहुनेछ+ अनि यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ म तिनीहरूलाई त्यहाँबाट धपाउनेछु।”+
१३ तब यहोसुले यपुन्नेका छोरा कालेबलाई आशिष् दिए र तिनलाई पैतृक सम्पत्तिको रूपमा हेब्रोन दिए।+
-