-
लेवी २५:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तिमीहरूले यी दासदासीहरू पैतृक सम्पत्तिको रूपमा आफ्नो सन्तानलाई दिन सक्छौ र उनीहरूले तिम्रो सन्तानको दासदासीको रूपमा सधैँभरि काम गर्नेछन्। तिमीहरूले उनीहरूलाई दासदासीको रूपमा काममा लगाउन सक्छौ। तर आफ्ना इस्राएली दाजुभाइसित भने क्रूर व्यवहार नगर्नू।+
-